Home Festival in Nepal 50+ Happy Birthday Wishes in Nepali

50+ Happy Birthday Wishes in Nepali

32787
50+ Happy Birthday Wishes in Nepali
50+ Happy Birthday Wishes in Nepali

We have 50+ Happy Birthday Wishes in Nepali. We have collected the 50+ Happy Birthday Wishes in Nepali. Best Greeting Birthday wishes in Nepali language.

50+ Happy Birthday Wishes in Nepali

Following are the 50+ Happy Birthday Wishes in Nepali.

1. जन्मदिनको लाखौंलाख शुभकामना ।

2. तपाईको विशेष दिन तपाई जस्तै अद्भुत रहोस्। तपाईलाई आजको दिनमा खुशी र सम्झनाहरू ल्याउने जन्मदिनको कामना गर्दछु, तपाईको जन्मदिनमा, म तपाईलाई जान्न चाहन्छु कि तपाई मेरो लागि कत्तिको मतलब र मेरो जीवनमा तपाईलाई पाएकोमा म कति कृतज्ञ छु।जन्मदिनको शुभकामना ।

3. Happy Birthday! I hope you have a great day today and the year ahead is full of many blessing.

4. Wishing you a very happy birthday! May all your dreams come true.

5. जिवनको हरेक मोडमा तिम्रो साथ होस् ! दु:खमा पनि अनि सुखमा पनि समाउने तिम्रो हात होस् !! जति नै बाधा अड्चन आए पनि निदाउने तिम्रो काख होस् !! जन्मदिनको लाखौंलाख शुभकामना ! आज जन्मोत्सवको यश घडीमा तिमिलाइ आरोग्य, सफलता,उन्नति र प्रगति छाइरहोस। गहकिला पाइलाहरुले सफलता चुमोस , उमंगपुर्ण जिवनको लाखौंलाख शुभकामना !

6. हजुर त्यो फुल हो, जुन फुलबारीमा कदापी फुल्दैन, जसमा आकाशको देबदुत पनि गर्व गर्दछन ! जिबनको एक वार्षिक खुड्किलो पार गरेसङै अपार मायाका साथ जन्मदिनको असिम शुभकामना ।

50+ Happy Birthday Wishes in Nepali

7. जन्मदिनको करोडौं शुभकामना ।

8. जन्मदिनको धेरै धेरै शुभकामना ।

9. I wish you a beautiful day and a beautiful life ahead. Happy Birthday. Stay blessed.

10. May your birthday brings a lot of smile to your face, happiness to your heart, and many blessings to your whole life. Happy Birthday!

11. जन्मदिनको धेरै धेरै शुभकामना तिमीलाई ।

12. जन्मदिनको लाखौ लाख शुभकामना छ ।

13. जन्मदिनको कोटि-कोटि शुभकामना ।

14. Wishing you a very happy birthday abd a splendid year ahead.

Image of Happy Birthday Wishes in Nepali

50+ Happy Birthday Wishes in Nepali

15. सु-स्वास्थ, दिर्घायु सहित जन्मदिनको लाखौं-लाख शुभकामना । हजुरले मनमा सोचेका र चाहेका कुरा सबै पुरा हुन । श्री पशुपतीनाथले सदैव रक्षा गरुन्। धेरै धेरै माया र मिठो सम्झना ।

16. जन्मदिनको शुभकामना छ है हजुर सोचेको आटेको काम पुरा होस् जीन्दगीका हरेक पल शुखमय रहोस्

17. I hope your special day is as wonderful as you! Happy Birthday !

18. May your birthday be filled with smiles, sunshine, love and laughter. Happy Birthday!

19. Happy Birthday! May you have a blessed year ahead. Many happy returns of the day!

20. ढिलै भयनी जन्म दिनको लाखौं लाख शुभकामना

21. जन्मदिनको शुभकामना , जीवनका हर पल सुखद रहुन्

22. May success and happiness be with you every day! happy Birthday!

23. Happy Birthday! Hope all your birthday wishes come true!

24. Happy Birthday! Wishing you a beautiful day and may ypur year be filled with blessing.

25. Happy Birthday! Wishing you a fantastic birthday and a wonderful year ahead.

26. Happy Birthday! Wishing you the happiest and the brightest day ever.

27. May your smile be bright just the sun shines everyday. Happy Birthday!

28. May your heart be filled with joy and your life with happiness. Happy Birthday!

29. Hey, finnaly the special day comes. Lets make it more special. happy Birthday!

30. A big birthday hug for you, may good friend!

Hence, these are the Happy Birthday Wishes in Nepali.

Thank after brthday wishes

Following are the best thank you lines for the well wishers.

31. मलाई जन्मदिनको शुभकामना तथा आशीर्वाद दिनु हुने आफन्त, परिवारजन, साथीहरु सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दै यहाँहरुको जिवन सदैव खुसी र सुखी रहोस भन्ने कामना गर्दछु !

32. Thank you all for the wonderful birthday wishes.

33. Thank you. To everyone who wished me a happy birthday on special day.

34. Thank you everyone for the birthday wishes. It means a lot to me!

35. जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नु हुने सबै प्रियजनमा आभार प्रकट गर्छु । यहाॅहरूबाट प्राप्त स्नेह, आत्मीयता र विश्वास मेरा लागि अमूल्य छ ।धेरै धेरै धन्यवाद !

36. विभिन्न माध्यमबाट मलाइ जन्मदिनको शुभकामना टक्राउनु हुने सम्पुर्ण प्रियजन प्रति कृतज्ञता प्रकट गर्न चाहन्छु

37. आज मैले यो धर्तीमा पाईला टेकेको दिन !! मलाई जन्म दिनुहुने मेरो भगवानरुपी आमा बुवाप्रति सधै सम्मान छ । सधै उहाँहरुकै आशीर्वाद र माया मनमा राखेर अगाडि बढिरहन पाम । मलाई हिजोदेखी नै फेसबुक र फोन मार्फत जन्मदिनको शुभकामना दिनुहुने सबैप्रति हार्दिक धन्यवाद ।

38. Thanks a lot to everyone for taking time in sending me your warmest birthday wishes! Thank you so much!

39. You guys are the sweetest people anyone could have. Than you for your lovely birthday messages.

40. आज मलाई प्रत्यक्ष भेटेर, फोनगरेर, सामाजिक सजालबाट मेरो जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्ण सहृदयी महानुभावहरु प्रति कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गर्द्छु। सबैलाई नमो नम: साथै विजया दशमीको शुभकामना ।

41. मेरो जन्मदिनको अवसरमा शुभकामना दिनुहुने आफन्त,इष्टमित्र, साथी,दाजुभाइ, दिदीबहिनी साथै सम्पूर्ण शुभेच्छुकहरुप्रति आभारी छु ।

Hence, these are the wishing thank you after brthday wishes.

Other Important Links:

a. Nepali Birthday wishes for Sister: CLICK HERE

b. Nepali Birthday wishes for Wife: CLICK HERE