We have collected the best Nepali Birthday wishes for Wife. You can use these greeting to wish you wife happy birthday.
Nepali Birthday wishes for Wife
Following are the Nepali Birthday wishes for Wife.
1. जन्मदिनको करोडौं शुभकामना डियर. भगवान सदैव दाहिने रहुन । जिवनको अनन्त सम्म खुसियालि छाहिरहोस । सु-स्वास्थ एवम दिर्घायुको कामना । बिहे पछिको पहिलो जन्मदिनको अनेकौं शुभकामना । हरदम हरपल संगै रमाउन पाइयोस । बहुत धेरै धेरै शुभकामना सानु ।
2. जन्मदिनको अनगिन्ति शुभकामना प्यारी ।
3. जन्मदिनको लाखौ लाख शुभकामना प्यारी ।
4. “To the love of my life, Happy Birthday! Thank you for making every day brighter.”
5. “Happy Birthday to my best friend, soulmate, and partner in crime. Love you more with each passing year!”
Read More: 80+ Happy New Year 2025 wishes & Messages.
6. Happy Birthday! to the women who gave meaning to my Life!
7. जन्मदिनको भव्य शुभकामना बुढी ।
8. जन्मदिनको शुभकामना , आज एक धेरै विशेष दिनमा,म तिमीलाई संसारको सबै खुशी र आशीर्वादको कामना गर्दछु।तिम्रो न्यानो मुस्कान, दयालु हृदय, र अटल प्रेम (माया)ले मलाई हरेक दिन प्रेरित गरिरहन्छ।जन्मदिनको शुभकामना, मेरी प्यारी श्रीमती। शब्दले भन्दा बढी म तिमीलाई माया गर्छु।
9. जन्मदिनको धेरै धेरै शुभकामना मेरि प्यारी ।
10. युगौं-युग अनवरत साथको कामना, जन्मदिनको अनेक शुभकामना जिवन संगिनी ।
11. “Wishing a very Happy Birthday to the queen of my heart.”
12. “Happy Birthday to the woman who stole my heart and changed my life forever. May your birthday be as unforgettable as you are.”
13. Happy Birthday! to my lovely wife. I feel so lucky to be your husband. I love sharing my life with you.
14. “Happy Birthday to my gorgeous wife! You’re the reason for my smile, the beat in my heart, and the happiness in my soul.”
15. Happy birthday to the purest soul in whole word, love ypu, wife!
Images of Nepali Birthday wishes for Wife
Folowing are the images
16. जन्मदिनको अनगिन्ती शुभकामना सानू कुलदेवताको सधै आशिर्वाद रहोस ।
17. तिमी नभएको भए साँच्चै यी सबैसबै हुने थिएनन् जो छन् , अहिले हामीसँगै सप्पै सम्पूर्ण तिमी छ्यौ र त छु म पनि । जन्मदिनको लाख शुभकामना, प्रिय
18. जन्मदिनको हार्दिक शुभकामना प्रिय जीवनसाथी तिमी छौं र मेरा हरेक सपना पूरा भैरहेको छ । तिमी मेरो आट, भरोसा र हर समस्याका समाधान हौं । जस्तोसुकै कठिन समयमा पनि म छु भन्छौ र पो त म यहासम्म आइपुगेको छु । जन्मदिनको अवसरमा तिम्रो सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दछु बुढी अहिले बाचिरहेकोबाहेक अरु कुनै संसार छ भने त्यहाँ पनि म तिम्रो हुन पाउ । फेरि जन्मदिनको भव्य शुभकामना प्रिय जीवनसाथी ।
19. Happy Birthday! my dear wife. May god bless you every thing you want in your life.
20. Happy birthday to my lovely, most pretty and the best wife. I love you.
21. You are one of the best things ever happened to me. I love you, Lets be happy forever.
22. Happy birthday my Queen. I will always love you unconditionally.
23. “Happy Birthday to my beautiful wife! Here’s to another year of love and happiness together.”
More Birthday wishes for Wife
24. मेरो देब्रेतिर उभिने मान्छे, जो मेरो छातीको पनि देब्रे नै भित्तामा टुसुक्क बसेकी छिन्, उनैलाई जन्मदिनको धेरै शुभकामना ।
25. धर्मपत्नीलाई जन्मदिनको असिम शुभकामना सहित सदा सौभाग्यवती भव: सोचेका,आटेका,चाहेका सबै मनोकांक्षा पुरा हुँदै जाउन।शुभकामना जन्मदिनको है
26. जन्मदिनको शुभकामना प्रिय मान्छे ! सधैँ खुशी अनि सुखी रहनु , तिमिले आट गरेको र चिताएको सबै कुरा पुरा होस मेरो कामना !
28. जन्मदिनकाे शुभकामना प्यारी । Happy Happy Birthday My Dear, जीवन हाे सुख र दुःख, संगै मिलि गराैला पार । मायाकाे सिमा छैन तिमिमा, मायाकी हाै सागर ।
29. जन्मदिनको शुभकामना सहित, निरोगिताको, दीर्घायुको, तथा प्रगतिको बाटोमा सफलता मिलोस् भन्ने कामना टक्र्याउँदछु, मेरी हरपलकी साथीलाई ।
30. “Happy Birthday to the love of my life! Your unwavering love, support, and companionship make every day worth living.
31. “जन्मदिनको हार्दिक शुभकामना, मेरो प्रेमको रानी!
32. Happy Birthday to the love of my life. I can’t wait to celebrate tonight when we blow out the candles and turn out the lights.
33. Happy Birthday to my beautiful wife. Wishing you many more years of happiness and love!
34. “मेरो प्रिया, जन्मदिनको हार्दिक शुभकामना!
35. “जन्मदिनको हार्दिक शुभकामना, मेरो प्रिय !
Other Importnat Links:
a. Nepali Birthday wishes for Sister: CLICK HERE
b. 50+ Happy Birthday Wishes in Nepali: CLICK HERE