Home Festival in Nepal Nepali Heart Touching status about life

Nepali Heart Touching status about life

5916
Nepali Heart Touching status about life
Nepali Heart Touching status about life

We have Nepali Heart Touching status about life. Heart-touching quotes about love, life, and for wife and girlfriends.

Nepali Heart Touching status about life

Following are the Nepali Heart Touching status about life.

  • Don’t be sad because it’s over, smile because it happened.
  • केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !
  • संस्कार आमाबाट अनि संघर्ष पिताबाट सिक्नुस,बाकी यो दुनियाले सिकाउनेछ।
  • दु:ख पर्दा लगाइएको गुण, संकट पर्दा छोडिएको साथ, जिवनमा कहिले भुल्न सकिँदैन !!
  • There is one pain, I often feel, which you will never know. It’s caused by the absence of you.
  • दु:ख भोग्ने मानिस त भोलि खुसी हुन सक्छ तर दु:ख दिने मानिस कहिल्यै खुसी हुन सक्दैन !
  • सबैलाई खुसी पार्छु भन्दा भन्दै, आफ्नो ओठको हासोँ हराएको पत्तो नै हुँदैन!
  • अनौठो छ एक्लोपन, न खुसी छु न दुखि छु मात्र खालि छु अनि मौन छु।
  • It hurts to let go, but sometimes it hurts more to hold on.
  • Sometimes, it’s better to be alone. Nobody can hurt you.
  • I love crying in the rain because when I do, no one can hear the pain.

Images of Nepali Heart Touching status about life

  • I’m hiding what I’m feeling but I’m tired of holding this inside my head.
  • Tears come from the heart and not from the brain.
  • Things change. and friends Leave. Life doesn’t stop for anybody.
  • हिड्ने बाटो अनि पुग्ने गन्तव्य सहि हुनुपर्छ अरुले कुरा काट्दैमा केही फरक पर्दैन!
  • सुन्दरताले कसैको आँखा भन्दापनि व्यबहारले सबैको मनलाई जित्न सकु ।
  • एउटा छोरी मान्छेको लागि सुन्दर उपहार भनेको इज्जत हुने गर्छ, सके दिनुस नसके बेज्जत पनि नगर्नुस जीवनमा ।
  • हिजाे मलाई लात हानेर पछाडि फाल्ने लाई, भाेली उ भन्दा अगाडि पुगेर हात दिन मन छ ।
  • Remember, when it starts hurting. Life is trying to teach you something.
  • घरमा अन्न सकिएको बेला मुसाले त साथ छोड्छ भने झन आफन्तको त के कुरा गर्नु ।
  • जस्तो दियो त्यस्तै पाउने हो,काँडा दिएर फुलको आश गर्नु त भएन नि!
  • सफलतामा तालि बजाउने हजारौं हातभन्दा,दुखमा साथदिने एउटा हात नै महान हुन्छ ।
  • कसैसंग बदला लिएको मजा केही दिन सम्म मात्रै रहन्छ तर माफी दिएर हेर माफ गर्नुको मजा जिन्दगीभर रहन्छ ।
  • People cry, not beacuase they’re weak. It’s because they’ve been strong for too long.
  • Tears are words the heart can’t express.

Hence, these are the Nepali Heart Touching statuses.

Other Important Links

a. 25 Nepali love quotes and status: CLICK HERE

b. 100+ Motivational Quotes in Nepali: CLICK HERE